साँझमा उल्टियो अग्रता, पछि परिन् रेणु, मत अन्तर ३४६, ९ वाडले गर्यो कमाल

काठमाडौं। भरतपुर महानगरपालिकाको मतपरिणामको ताजा नतिजा आएको छ। जसमा माओवादी/कांग्रेसका संयुक्त उम्मेद्वार रेणु दाहाललाई पछि पारेर एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन्।

दिनभर यी दुई उम्मेद्वारले अग्रता बाँडिरहेका छन्। वडाहरूको मत गणना हुँदा कहिले रेणु त कहिले देवीले अग्रता पाएका छन्।
पछिल्लो मत परिणाम अनुसार देवी ज्ञवालीले ३४६ मतले अग्रता पाएका छन्।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.