३०० किलो वजन घटाएपछी यति राम्री। कस्तो छ राज जन्नुस तपाइँहरु पनी। साथै ५ दिनमा ५ किलो तौल घटाउने तरिका

३०० किलो वजन घटाएपछी यति राम्री। कस्तो छ राज जन्नुस तपाइँहरु पनी। साथै ५ दिनमा ५ किलो तौल घटाउने तरिका

अमेरिकाको ट्रोटडेलकी २४ वर्षीय एम्वर रुस्दी अत्याधिक मोटी थिइन् । उनको तौल ३०० केजी भन्दा बढि पुगेको थियो । मनोवैज्ञानिक समस्याका कारण उनीे दिनभर खाइरहने मात्र गर्थिन् ।
आफ्नो दैनिक कामपनि गर्न सक्दिनथिन् उनी । उनलाई घरको ढोकाबाट छिर्न समेत गाह्रो हुन्थ्यो

कारण उनले घुम्ने तथा अन्य काम गर्नबाट बन्चित हुनु पर्यो । उनी जतिनै मोटी भएपनि एम्बरका बुवाआमा तथा प्रेमीले उनको साथ छोडेका थिएनन् । मोटोपनकै कारण उनले आफ्नो पढाई भने छोड्नु पर्यो

६०० पाउण्ड नामक रियालीटि शोमा भाग लिएकी थिइन् । यस कार्यक्रममा भाग लिने बढि तौल भएका व्यक्तिले डाक्टर तथा विज्ञको सल्लाहले आफ्नो तौल घटाउने प्रयास गर्दछन् ।

वाइपासको माध्यमबाट उनको शरिरमा भएको अनावश्यक बोसो काटेर फाल्ने काम गरियो । जब उनी मुस्किलले डाक्टर कहा पुगिन्, सर्जरी गर्नुअघि उनले ३ महिनामा ९ केजी तौल घटाउने लक्ष्यका साथ अघि बढिन् । सर्जरीका सुरुका दिनमा उनलाई सहन गाह्रो हुन्थ्यो भने विस्तारै उक्त प्रक्रिया सामान्य अवस्थामा रह्यो ।

१२ महिना लामो यस प्रक्रियाबाट एम्वरले करिब १२१ तौल घटाइन् । हाल उनको तौल १७७ केजी छ।
सबैकुराबाट बन्चित एम्वर आफ्नो तौल घटेसंगै उनी पुन सामान्य अवस्थामा फर्किएकी छिन् ।

५ दिनमा ५ किलो तौल घटाउने एउटा तरिका

के तपाईंले आफ्नो तौल कम गराउनको लागि अनेकौं हतकण्डा अपनाउनु भयो ? धन्दा नमान्नुहाेस् तपार्इंलार्इ हामी एउटा तरिका सिकाउँछाैं ।
धेरै हत्कण्डा अपनाउनुभन्दा पनि तौल घटाउनको लागि केही त्यस्तो तरिका हुन्छ जसलाई तपाईंले घरमै बसेर ताैल घटाउन पाउनुहुनेछ ।

शरिरमा जब मोटाइ वृद्धि हुन्छ तव तौल बढ्ने गर्छ । वजन घटाउनको लागि शारिरक व्ययम त महत्वपूर्ण हुन्छ नै तपाईंको खानपिनले पनि
वजन घटाउन निकै ठूलो भूमिका निर्वाह गर्छ । तपाईं पनि ५ मिनेटमा यो जुस ट्राइ गर्नुभयो भने तपाईंको तौल निश्चित समयमा घट्नेछ ।

सामग्री : ६० ग्राम हरियो धनियाँ, एक कागती, ४ गिलास पानी
बनाउने विधि
एक भाँडामा कागतिलाई दुई भागमा काटेर निचोर्नुहोस् । त्यसमा मसला भएको धनियाँ र पानी राख्नुहोस् । त्यो घोल्नुहोस् । त्यसपछि स्वस्थ जुस तयार हुनेछ ।

The post ३०० किलो वजन घटाएपछी यति राम्री। कस्तो छ राज जन्नुस तपाइँहरु पनी। साथै ५ दिनमा ५ किलो तौल घटाउने तरिका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.