गच्छेदारले धाँधली गरी चुनवा जितेको भन्दै सुनसरीमा गच्छेदारलाई निर्वाचन कार्यालय जना रोक

सुनसरी । एमाले समर्थकले सुनसरीमा काँग्रेसका नव निर्वाचित विजयकुमार गच्छेदारलाई निर्वाचान कार्यालय जान रोक लगाएको छ । आज सुनसरीको जिल्ला निर्वाचन कार्यालयमा प्रमाणपत्र लिन जाने क्रममा एमाले समर्थकले विजयकुमार गच्छेदारलाई निर्वाचन कार्यालय जान रोक लगाउदै प्रदर्शन गरिरहेको छ ।

चुनवामा धाधली गरी जितेको भन्दै एमाले कार्याकर्ताले गच्छेदारलाई प्रमाणपत्र लिन जानलाई रोक लगाएको हो । एमालेको झण्डासहित गएका एमाले कार्याकर्तालाई प्रहरीले रोके पनि प्रहरीको पहिलो घेरा तोडेर एमाले कार्याकर्ता निर्वाचन कार्यालय तर्फ अघि बढीरहेको छ ।

एमाले कार्यकर्ताले सुरक्षा कर्मिको पहिलो घेरो तोड्दै गर्दा झडपको स्थिती उत्पन्न भए पनि स्थानीय प्रशासनले हस्तक्षेप गर्न नसकेको र अहिले भिडलाई नियन्त्रणमा लिने प्रयास भईरहेको छ । यस अघि गच्छेदारको पक्षमा खसेको मतपत्रमा पैसा भेटिएको थियो । ९ वटा अर्धकट्टी विनाको मतपत्र फेला परेपछि एमालेले धाधली गरेको आरोप लगाएका थिए ।news24nepal.tv

The post गच्छेदारले धाँधली गरी चुनवा जितेको भन्दै सुनसरीमा गच्छेदारलाई निर्वाचन कार्यालय जना रोक appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.