विनिमय दर () भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ ।
दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।
उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार
एक साउदी रियालको खरिददर २७ रुपैयाँ ४० पैसा र विक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।27.40
27.56
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ०४ पैसा र विक्रिदर २८ रुपैयाँ २१ पैसा छ ।28.04
28.21
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९८ पैसा र विक्रिदर २८ रुपैयाँ १५ पैसा तोकेको छ । 27.98
28.15
मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ११ पैसा र विक्रिदर २४ रुपैयाँ २५ पैसा रहेको छ । 24.11
24.25
यो पनि पढ्नुहोस् – सहमतिमा ‘लिभिङ टुगेदर’, सम्बन्ध बिग्रिएपछि बलात्कार !
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १० पैसा र विक्रिदर ९ रुपैयाँ १५ पैसा रहेको छ । 9.10
9.15
एक कुवेती दिनारको एकको खरिददर तीन सय ३८ रुपैयाँ ५७ पैसा छ भने विक्रिदर तीन सय ४0 रुपैयाँ ५४ पैसा रहेको छ ।338.5
340.54
एक बहराइन दिनारको खरिददर दुई सय ७२ रुपैयाँ ४२ पैसा र विक्रिदर दुई सय ७४ रुपैयाँ ०१ पैसा रहेको छ । 272.42
274.01
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।
Post a Comment
Thanks.