काठमाडौं ४ नम्बर वडाबाट माओवादीलाई अहिलेसम्म एक मत

काठमाडौं, जेठ ३– काठमाडौं महानगरपालिकामा अहिले ११ ठाउँमा मतगणना भइरहेको छ । अहिले वडा नम्बर १, २, ३, ४, ३१ र ३२ को मतगणना भइरहेको हो ।

यो मध्ये वडा नम्बर ४ को १ सय ५ मत गनिसकिएको छ । १ सय ५ मत गन्दा माओवादी केन्द्रले भने १ मत मात्रै पाएको छ । पछिल्लो मत परिणाम अनुसार वडा नम्बर ४ बाट प्रमुख ५ दलका मेयरका उम्मेदवारले पाएको मत यस्तो छ ।

कांग्रेस– १९

एमाले– ३०

माओवादी केन्द्र– १

विवेकशील–१८

साझा– १६

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.