प्रतिघण्टा ४० किलोमिटरको गतिमा हावाहुरी आउने चेतावनी

काठमाडौं,जेठ ३ – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बेलुकी कैलालीको धनगढीबाट पूर्वी तराइसम्म हावाहुरी लाग्ने बताएको छ । बेलुकीपख कैलालीको धनगढीबाट शुरु हुने हावाहुरी पूर्वी तराईको मोरङ्ग सुनसरीसम्म पुग्ने जनाएको हो ।

मौसमविद् शान्ति कंडेलले प्रतिघन्टा ४० किलोमिटरको गतिमा हावाहुरी आउने भएकाले सतर्कता अपनाउन आग्रह गरिन् । बेलुकीपख घर बाहिरका सामाग्री सुरक्षित गर्न र हावाहुरीले गर्दा क्षतिपुग्नेमा ध्यान दिन जरुरी रहेको मौसमविद् कंडेलको भनाई छ । कैलालीबाट शुरु भएको हावाहुरी राती ९, १० बजे रुपन्देहीको भैरहवासम्म आउने र राती दुईतिन बजेसम्म पूर्वी नेपाल पुग्ने अनुमान गरिएको छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.