एउटै गीतले पुर्याउने छ मेची महाकाली

चलचित्र ‘प्रेमगीत २’को नयाँ गीत सार्वजनिक भएको छ । ‘बिस्तारै बिस्तारै…’ बोलको यात्रा गीतमा देशका बिभिन्न रमणीय स्थलहरुलाई देखाईएको छ ।

रोहित जोन क्षेत्रीको शब्द, संगीत तथा स्वरमा रहेको गीतमा प्रदिप र अश्लेषाको रोमान्सलाई देखाईएको छ । गीतमा पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मको मुख्य मुख्य स्थानहरुलाई सिनेम्याटोग्राफर पुरुषोतम प्रधानले निकै आकर्षक ढङ्गले खिचेका छन् ।

साउन १३ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत २’लाई रामशरण पाठकले निर्देशन गरेका छन् । अघिल्लो बर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत’को सफलतापछि निर्माता सन्तोष सेनले त्यसको सिक्वेल बनाएका हुन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.