भरतपुरमा माओवादी केन्द्रले खाता खोल्यो, बाँकी कुन वडामा कसको प्रभाव बढी?

कांग्रेसको साथ पाएको माओवादी केन्द्रले भरतपुर १३ मा विजय हासिल गरेको छ । भरतपुर १३ मा माओवादी केन्द्रका प्रकाश दवाडीको प्यानल विजयी भएको छ। उनी ३८५ मतको अन्तरले विजयी भएका हुन्।

यो वडाको मत गणनासँगै एमालेका देवी ज्ञवालीले २७ हजार १ सय ७५ मत ल्याएका छन्। माओवादी केन्द्रकी रेणु दाहालले २३ हजार ८ सय ६४ मत पाएकी छन् ।

अब गणना हुने वडा नं १४ मा माओवादी केन्द्रको सामान्य प्रभाव रहेको अनुमान छ ।

१६, १७,१८,१९ र २० नं वडामा कांग्रेसको प्रभाव छ। २१ मा र २२ मा कांग्रेस एमालेबीच प्रतिस्पर्धा हुने अनुमान छ। वडा नं २३ र २४ मा एमालेको प्रभाव छ भने २५ मा माओवादीको प्रभाव छ । त्यस्तै २६ नं वडामा कांग्रेसको प्रभाव छ ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.