बहराइन जाँदा एक पैसा तिर्नु नपर्ने

२० चैत। दिनानुदिन नेपाली युवा विदेश पलायन हुन लाखौ रुपैया खर्च गर्दै आएकाहरु लाई  खुशीको खबर छ।  अब  नेपाली कामदारले रोजगारीका लागि बहराइन जाँदा एक पैसा पनि  तिर्नु नपर्ने भएको छ । हालै नेपाल भ्रमणमा रहेका बहराइनी अधिकारीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग भेटमा नेपाली कामदार लैजाँदा लाग्ने सबै सुल्क  उतैबाट बेहोर्ने कुरा  जनाएका हुन् ।
बहराइनका श्रम बजार नियमन निगम प्रमुख समान अब्दुलाह अल अबासीले भिसा शुल्क, टिकट खर्च र नेपाली म्यानपावर कम्पनीले कामदार पठाउँदा गर्ने खर्चसमेत उतैबाट बेहोर्ने बताए ।म्यान पवारले पाउने कमिसन समेत उतै बाट बेहोर्ने भए पछि अब नेपाली कामदार बहराइन जान सर्ब साधारणको पहुच भएकाले स्वभावैले बढ्ने छ। भेट बर्तमा अब्दुलाह अल अबासीले आगामी दिनमा अहिलेको तुलनामा १० गुणा बढी नेपाली कामदार लैजाने  पनि बताएका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.