आइतवार पनि १२ बजेर ५५ मिनेट जादा ६.९ रेक्टर स्केलको भूकम्प गयो ।शनिबार गएको महाभूकम्पमा ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९६ पुग्यो , सबैभन्दा बढी काठमाडौंमा ७२३ जनाको मृत्यु , ललितपुरमा १२५, भक्तपुरमा २०५ मध्यÔेत्रमा ७०६ , पूर्वाञ्चलमा ३६, पश्चिमाञ्चलमा ९९, मध्य पश्चिममा २ जनाको मृत्यु ।शनिबार मात्रै ४ रेक्टर माथिका ५८ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीको जानकारी , भूकम्प गएको ७२ घण्टासम्म साना साना झट्का जाने सम्भावना रहेको भनाइ । सरकारद्वारा भूकम्प प्रभावित Ôेत्रमा संकटग्रस्त घोष“णा , उद्धार र राहतका लागिसबै संयन्त्र परिचालन गर्ने निर्र्णय। पीडितको राहत र उद्धारका लागि सरकारद्धारा ५० करोड रुपैया“ प्रदान गर्ने निर्णय , सहयोगका लागि अन्तर्राष्ट्रिय समूदायलाई आह्वान , अन्र्तराष्ट्रिय क्षेत्रबाट सहयोग आउने क्रम जारी ।
.png)