५३ बर्षेको उमेरमा कक्षा ३ पढ्दै करोडपति गोमा पराजुली(भिडियो सहित)

शिक्षा मानिसको दृष्टि हो तर मानिसहरु यसलाई हलुका तरिकाले लिने गर्दछन । र यसलाई सम्पति पछिको दोस्रो दर्जामा राख्छन । अन्तत महसुस हुन्छ साचिक्कै शिक्षा अपरिहार्य कुुरा रहेछ भन्ने महशुस गर्छन ।

पोखरा १९ महतगौँडा निवासी गोमा पराजुली विद्यालय जाने उमेरमा घास दाउँरा र मेलापातमै रमाउनु भयो । जव उहाँ ५२ वर्ष पुगेर ५३ वर्षमा लाग्नु भयो
उहाँलाई पढाईको महत्वको वारेमा थाहा भयो । र उन्नत निर्णय गर्नुभयो अव म विद्यालय जन्छु । त्यसपछि उहाँ महोतगौडामै रहेको जानकी आधरभुत विद्यालयमा कक्षा १ मा भर्ना हुनुभयो । परिवारलाई सम्पन्न वनाएर आफ्नो कर्तव्य पूरा भएको महसुुस गर्नुभएकी गोमा विद्यालय जान थाल्नुभयो ।

उहाँका २ छोराहरु छन र उनिहरु अहिले अमेरिकामा छन । पेशाले उनिहरु दुवै जना इन्जिनियर हुन । प्रस्तुत छ उहाँ सँग गरिर्एको भलाकुसारी

The post ५३ बर्षेको उमेरमा कक्षा ३ पढ्दै करोडपति गोमा पराजुली(भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.