काठमाडौँ- भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङमा आज गुड्दागुड्दैको मोटरसाइकल अचानक आगलागी भएको छ ।
बा ८४ प ८८९७ नम्बरको पल्सर मोटरसाइकल चढेर अजय हाकुजू घरतर्फ जाँदै गर्दा गुडिरहेकै मोटरसाइकलमा अचानक आगो लागेको हाकुजूले बताउनुभयो ।
स्थानीय प्रत्यक्षदर्शी जयराम दथेपुथेले गुडिरहेको मोटरसाइक अचानक आगोलागी भएपछि हाकुजू उफ्रिएर खेतमा खसेपछि मानवीय क्षति भने नभएको बताउनुभयो । मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको छ । etajakhabar
The post भक्तपुरको चाँगुनारायणमा आज गुड्दा गुड्दै मोटरसाइकलमा आगलागी, चालक उफ्रिएर खेतमा फदाले appeared first on Taja nepali news.
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.