४३ वर्षमा पनि उस्तै जवान, पतिलाई डिर्भोस दिएर आँफुभन्दा २० वर्ष कान्छा युवकसँग रोमान्समा ब्यस्त मलाइका

एजेन्सी । सलमान खानकी पूर्व भाई बुहारी मलाइका अरोरा उमेरले ४३ वर्षमा लागिन् । एक छोराकी आमा मलाइकाले हालै पति अरबाज खानसँग सम्बन्धविच्छेद गरेपछि पनि बलिउडमा उनको फिगरको अहिले पनि उस्तै चर्चा हुने गरेको छ ।

मोडल, अभिनेत्री तथा आइटम गर्ल मलाइका आफूभन्दा झन्डै दुई दशक कम उमेरका अर्जुन कपुरसँग प्रेमरत मलाइका सधैँजसो नै चर्चामा आउने गरेकी छिन् । मोडलका रूपमा करिअर सुरु गरेकी मलाइका विशेषगरी आइटम गर्लका रूपमा परिचित छिन् ।

उनले डान्स गरेका ‘चल छैया छैया’, ‘मुन्नी बदनाम हुइ’लगायतका गीत निकै चलेका छन् । केही समय अगाडी मात्रै उनी एक कार्यक्रमको शिलशिलामा नेपाल आएकी थिइन् ।

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.