ध्यानपुर्वक दुई पटक पढ्नुहोस । जिन्दगीको दिमाग हल्लाइ दिने खालको सत्य !!

ध्यानपुर्वक दुईपटक पढ्नुहोस । जिन्दगीको दिमाग हल्लाइदिने खालको सत्य !!

जुनदिन हाम्रो मृत्यु हुन्छ , हाम्रो पैसा बैंकमा नै रहन्छ । हामी जिउँदो हुँदा लाग्छ हामिसित खर्च गर्न पर्याप्त धन छैन। जब हामी जान्छौ तब धेरै धन बिना खर्च नै बचेर जान्छ । एकजना चिनियाँ बादशाह को मृत्यु भयो । उ आफ्नो विधवाको लागि बैंकमा मिलियन डलर छोडेर गयो । विधवाले जवान नोकरसित विवाह गरिन । त्यो नोकरले भन्यो ” म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे , तर अब दिमागमा आयो कि मालिक नै हमेशा मेरो लागि काम गर्थ्यो ” यसबाट के सिक्न सकिन्छ ?

* धेरै आवश्यक छ कि अधिक धन आर्जन गर्नुभन्दा अधिक जीवन बाँच्न सिकौ । * राम्रो र स्वस्थ शरीरको लागि लागि प्रयास गर्नुस । * महंगो फोनको 70% फंकशन अनुउपयोगी रहन्छ ।* महंगो कारको 70% गतिको उपयोग हुदैन ।* पुरै अलमारी दराजमा 70% कपडा त्यतिकै राखिएको हुन्छ ।* पुरै जिन्दगीको 70% कमाई अरुको उपयोग को लागि छुट्ने गर्छ ।* 70%गुणहरुको उपयोग हुदैन भने 30% गुणहरुको उपयोग कसरी हुन्छ ।* स्वस्थ भएर पनि निरन्तर चेक अप गर्नुस ।* प्यास नलागे पनि पानी अधिक पिउनुस ।* हरेक पल मा आफ्नो अहम त्याग्नुस ।* शक्तिशाली भएर पनि सरल हुनुस ।* धनी नभएर पनि परीपुर्ण हुनुस , सुन्दर जीवन जिउनुस ।

काबुमा राख्नुस – प्राथनाको समयमा आफ्नो दिललाई ।काबुमा राख्नुस – खाना खाने समयमा पेटलाई ।काबुमा राख्नुस – कसैको घर जादा आँखालाई ।काबुमा राख्नुस – कार्यक्रममा जादा आफ्नो बोलिलाई ।काबुमा राख्नुस – अर्काको धन देख्दा लोभलाइ ।

भुलिदिनुस – आफ्नो राम्रो कर्मलाई ।भुलिदिनुस – अर्काको गल्तिलाई ।भुलिदिनुस – अतितको तितो संस्मरणलाई ।छोडीदिनुस – अरुलाई तल देखाउन ।छोडीदिनुस – अर्काको धनमाथी चाहना राख्न ।छोडीदिनुस – अरुको सम्वृद्धी देखेर जल्न ।छोडीदिनुस – अर्काको चम्चागीरी गर्न ।छोडीदिनुस – अरुको सफलतामा दुखी हुन । १ सेयर अवस्य गर्नुस यो पोस्ट तपाइलाइ कस्तो लाग्यो तल कमेन्टमा लेख्नुसः

The post ध्यानपुर्वक दुई पटक पढ्नुहोस । जिन्दगीको दिमाग हल्लाइ दिने खालको सत्य !! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.