अञ्जु पन्तले गाईन् बलिउड गीत (हेर्नुहोस भिडियो सहित)

नेपालकी चर्चित तथा लोकप्रिय गायिका अञ्जु पन्तले बलिउड गीत गाएकी छिन् । भारत सँगै नेपालमा पनि एकदमै चर्चित बनेको गीत ‘तुज से नाराज नहि जीन्दगी’ बोलको गीतमा अन्जुले कभर गाएकी हुन् । नेपाली गीतहरुमा स्वरको जादु चलाईसकेकी गायिका अञ्जुले पहिलो पटक हिन्दी गीतको कभर गाएर सार्वजनिक गरेकी हुन् । राहुल देव बुरमानको संगीत रहेको गीतममा गुलजारको शब्द रचना रहेको छ भने गीतको ओरिजिनल भर्जनलाई लता मंगेसकरले गाएकी हुन् । अञ्जु पन्तको स्वरमा रहेको कभर गीतलाई धेरैले एकदमै राम्रो भएको प्रतिक्रिया दिएका छन् भने कतिले त ओरिजिनल भन्दा पनि राम्रो गाएको भनी तारिफ समेत गरेकी छिन् । गीतको भिडियोमा अञ्जुले गीत गाएको स्टेपहरुलाई देखाईएको छ । भिडियो अञ्जुले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । हेर्नुहोस भिडियो

The post अञ्जु पन्तले गाईन् बलिउड गीत (हेर्नुहोस भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.