सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लव

पुष।  डिफेन्डिङ च्याम्पियन फिदिम स्पोर्टिङ क्लव पाँचथरको फिदिममा जारी पूर्वाञ्चल स्तरीय वाईवाई सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
आज भएको खेलमा माइभ्याली क्लव इलामलाई २–० गोलले पराजित गर्दै फिदिम स्पोर्टिङ क्लव सेमिफाइनलमा पुगेको हो ।
justify;">भोलि विर्तामोड यूनाइटेड झापा ११ र केएसएस ताप्लेजुङबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी रहेका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.