रणवीर सिंह आज ३२ बर्षका भए । बर्थडे भन्दा ठिक पहिला उनले सेतो रङको मार्निन कार आफैँलाई गिफ्ट गरेका छन् । यो कारको मुल्य ३.८० करोड भारतीय रुपैँया हो ।
कार किनेपछि रणवीर सबैभन्दा पहिला उनको कोल्ड गलफ्रेन्ड दीपिका पादुकोणको वर्ली स्थित घर पुगे । यहाँ उनले दीपिकालाई अगाडीको सिटमा बसाए त्यसपछि डिनरको लागि सिधै ताज होटल गए ।
http://ift.tt/eA8V8J
Post a Comment
Thanks.