महाभुकम्पपछि उत्पन्न असहज परिस्थि, सातौ दिन

 बैसाख १८। विनाशकारी भूकम्पबाट मृत्यु भएकाको संख्या ६ हजार २ सय पुग्यो , भूकम्पमा परी १३ हजार ५ सय ६८ बढि घाइते ,जना घाइते , १२ हजार ६४ घर पूण रुपमा  नष्ट , २९ हजार ४ सय ५४ घरमा आंशिक क्षति ।
भूकम्पमा परी ४३ जना विदेशी नागरिकको मृत्यु , ४६ जना घाइते छन् , ४१ जना बेपत्ता सबै मृतक कुन राष्ट्रका भन्ने खुल्न बाकी ।
जिवितै उद्धार ,काठमांडौकै नयाबसपार्कस्थित हिडन गेस्टहाउसबाट १५ बर्षीय पेम्बा लामाको एक सय २० घण्टापछि जिवितै उद्धार ।
गत  शनिबारका भूकम्पबाट प्रभावितहरुका लागि विभिन्न मित्रराष्ट्र तथा दातृ निकायबाट छ दिनमा ७ अर्व बढि रकम सङ्कलन , सबैभन्दा बढि संयुक्त राष्ट्रसंगबाट १ अर्व ५० करोड सहयोग प्राप्त ।
मित्रराष्ट्र तथा दातृ निकायहरुबाट अर्बौ सहयोग भित्रिएको भनिए पनि सरकारी संयन्त्रमार्फत् नआएको अर्थ मन्त्रालयले जानकारी , हालसम्म भुटान र एसियाली विकास बैंक (एडीबी)ले मात्रै सरकारी संयन्त्रमार्फत् सहयोग उपलब्ध ।
भूकम्पबाट ध्वस्त भएको संरचना निर्माण्ँ गर्न सरकारद्वारा २ सय अर्बको पुर्ननिर्माण्ँ कोÈ खडा , उक्त कोÈमा सरकारले तत्काल २० करोड रुपैया राख्ने ।
भुकम्प आउ“दै छ भनेर हल्ला फैलाउने दुईजना काठमांडौबाट पक्राउ , फेरी भूकम्प आउने सन्देशसहित माइकिङ गरेर आममानिसलाई आतंकित बनाएका कारणले पक्राउ गरिएको प्रहरीको जानकारी ।
काठमांडौको गोंगबु बसपार्क स्थित जनसेवा लजबाट बर्दियाकी २४ बर्ष युवतीको एक सय २८ घण्टा पछि
भुकम्प पिडितको उद्धारका लागि आएका केही विदेशी उद्धारटोली उद्धार छाडेर अन्य क्रियाकलापमा लागेको भन्दै त्यस्ता उद्धारटोलिलाई स्वदेश फर्कन सरकारको आग्रह ।
छ रेक्टरस्केलभन्दा मुनीका भुकम्पले कुनै किसिमको क्षति नगर्ने राष्ट्रिय भुकम्प मापन केन्द्रको जानकारी ।
सनिबार गएको भुकम्पपछि राहत तथा उद्धारमा सहयोग गर्नका लागि भन्दै नेपाल टेलिकमले दिएको निःशुल्क फोन शेवा विहिबार राति १२ बजे सकियो , ६ दिनमा २४ करोड कल भएको नेपाल टेलिकमको जानकारी ।
शनिबार आएको महाभूकम्पले Ôति पु¥याएपछि देशभरका १० जलविद्युत आयोजना , भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक जिल्लाका सबै विद्युत आयोजना बन्द रहेको जानकारी ।
भारतले नेपाललाई चाहेजति पेट्रोलियम पदार्थ उपलब्ध गराउने , महाभुकम्पपछि उत्पन्न असहज परिस्थितले पेट्रोलियम पदार्थ अभाव हुन सक्ने भन्दैे आवश्यकता अनुसार इन्धन उपलब्ध गराउने प्रतिबद्धता ।

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.