जेठ १३। महा भूकम्पका कारण जेठ १४ गते बाट हुनु पर्ने तर स्थगित भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रोे बर्षको परिक्षा जेठ ३१ गतेबाट सञ्चालन हुने। परिक्षा नियन्त्रक कार्यालयको जानकारी । स्नातक तह तेस्रो बर्षमा करिव साडे २ लाख परिक्षार्थी सहभागी हुने ।