
‘नेपाल अर्थक्वेक सर्पोट’ नामक पेज बनाएर आर्थिक संकलन अभियान थालेको फेसबुकले दुई दिनमा एक करोड अमेरिकी डलर अर्थात एक अर्ब रुपैयाँ संकलन गरेको छ । अभियानबाट संकलित रकमसहित फेसबुक आफैले पनि नेपालका भूकम्प पीडितहरुका लाग २० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

नेपालका भूकम्पपिडीतका लागि फेसबुकले सञ्चालन गरेको ‘सेफ्टी चेक’ बाट ७० लाख भन्दा बढी व्यक्ति सुरक्षित रहेको देखिएको थियो ।
नेपालमा भूकम्प गएपछि फेसबुकले फेसबुक प्रयोग कर्ता सुरक्षित रहेनरहेको जानकारी गराउन ‘सेफ्टी चेक’ नामक अप्सन आफ्नो पेजमा राखेको थियो ।
नेपालमा भूकम्प गएपछि फेसबुकले फेसबुक प्रयोग कर्ता सुरक्षित रहेनरहेको जानकारी गराउन ‘सेफ्टी चेक’ नामक अप्सन आफ्नो पेजमा राखेको थियो ।