सिंहदरबारभित्रै पार्किङ बेथिति: हेर्नुस फोटोमा, प्रहरी भन्छन्-सिंहदरबारका साँढेहरुसँग सकिन्न
लक्ष्मण न्यौपाने काठमाडौं: चैत ४ गते दिउँसो साढे १ बजे सानो कामले सिंहदरबार पुगेको थिएँ। कामले भन्दापनि मेरो ध्यान त्यहाँको सवारी साधन पार्किङले तान्यो। नीति नियम सिकाउने देशकै प्रमुख प्रशासनिक केन्द्र, ठुलाठुला कार्यालय, ठुलै नेता र ठुला कर्मचारीको कार्य स्थलमा सवारी पार्किङ जथाभावी तरिकाले गरिएको थियो। मन्त्रालय अगाडिका फुटपाथ… http://ift.tt/2HVLC6o
Post a Comment
Thanks.