.png)
काठमाडौं : सरकारले कुटनीतिक भेटघाटलाई नियन्त्रण गर्न निर्देशन जारी गरेको छ। परराष्ट्र मन्त्रालयको परिपत्र अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहमा कुटनीतिक भेटघाट अगाडि पूर्व स्वीकृती लिएर मात्र भेटघाट गर्न निर्देशन जारी गरेको हो। अब स्थानीय तहका प्रतिनिधि र ७७ वटै जिल्ला समन्वय समितिका प्रतिनिधिहरुले विदेशी… https://ift.tt/2J0VNrD
Post a Comment
Thanks.