ईयू प्रतिवेदनबारे राष्ट्रिय सभा पनि विभाजित, कांग्रेसका सांसदको विरोध
काठमाडौं : युरोपेली संघ (ईयू) निर्वाचन परिवेक्षण प्रतिवेदनका विषयमा राष्ट्रिय सभाका सदस्य पनि विभाजित भएका छन्। सत्तापक्ष सहित नेपाली कांग्रेसका सांसदहरुले ईयूको प्रतिवेदनको आलोचना गरेका छन् भने राजपा र फोरमकाले त्यसको समर्थन गरेका छन्। ईयूले खस आर्यलाई नै विस्तापित गर्न खोजेको आरोप कांग्रेसका सांसदहरुले लगाए भने राजपाका सांसदले सुझावलाई हस्तक्षेपका… https://ift.tt/2pIqVnA
Post a Comment
Thanks.