हिजो राजधानीमा भएको झडपका ६ घाइतेको उपचार हुँदै
काठमाडौँ : सम्पदा मासेर र मुआब्जा नदिई जबर्जस्ती सडक विस्तार गरिएको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले बुधबार गरेको विरोध प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गर्दा ६ जना घाइते भएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ। पीडितहरुको जायज मागहरुको सम्बोधन गर्नुको साटो राज्यले प्रहरी बल प्रयोग गरी निहत्था जनतामाथि दमन गर्ने… https://ift.tt/2pO0yvZ
Post a Comment
Thanks.