![](http://www.pahilopost.com/assets/upload/contentthumb/29138270_2084987578195513_277459006_n.jpg)
काठमाडौं: चैत १४ गतेका लागि तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन रोक्न ललितपुर उच्च अदालतले अन्तरिम आदेश र कारण देखाउ आदेश जारी गरेको छ। भक्तपुर जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायाधीश राजकुमार वनको एकल इजलासले बिहीवार सो निर्णय गरेको हो।… http://ift.tt/2GgCNXs
Post a Comment
Thanks.