![](http://www.pahilopost.com/assets/upload/contentthumb/rajapa4.jpg)
काठमाडौं: संघीय संसदको पहिलो अधिवेशन अन्त्य गर्ने बेला भइसक्दा पनि चौथो ठुलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसदीय दलको निर्वाचन गर्न सकेको छैन। पार्टीको अध्यक्ष मण्डलभित्र संसदीय दलको नेताका आकांक्षी धेरै देखिएपछि निर्वाचनमा कठिनाइ भएको छ। राजपाको घोषित मिति अनुसार पार्टी महाधिवेशनको समय नजिकिए पनि कुनै तयारी भएको छैन।… https://ift.tt/2un9TQO
Post a Comment
Thanks.