
काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन र भारत दुवै देशबाट नेपालले विकासमा फाइदा लिनुपर्ने बताएका छन्। शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विगतमा दुई देशबिचको सम्बन्धमा सन्तुलन राख्न नसकेको समेत बताए। ‘हामीले चीन र भरत दुवै देशबाट लाभ लिनुपर्छ, विगतमा हामीले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित राख्न सकेनौँ,’… https://ift.tt/2GoBlyZ
Post a Comment
Thanks.