वृद्ध भत्तामा उमेर हद घटाउने देउवा सरकारको निर्णयमा लाग्यो 'ब्रेक', ‘कार्यान्वयन गर्न सकिदैन'
काठमाडौं: केपी ओली सरकारले वृद्धभत्ताको उमेर हद घटाउने अघिल्लो सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ। सरकारले शुक्रबार जारी गरेको श्वेतपत्रमा नेपाल सरकार(मन्त्रिपरिषद्), अर्थ मन्त्रालय, विभिन्न मन्त्रालयहरुबाट हचुवाको भरमा र निहित राजनैतिक स्वार्थका कारण भएका निर्णयबाट राज्य कोषमाथि दीर्घकालिन रुपमा ठूलो दायित्व थपिएको जनाउँदै सस्तो लोकप्रियताका लागि गरिएका कतिपय निर्णय कार्यान्वयन… https://ift.tt/2GYBlHo
Post a Comment
Thanks.