
काठमाडौं : काठमाडौं जिल्लामा कार्यरत प्रहरीले प्रत्येक महिना ५० हजार रुपैयाँसम्म नगद पुरस्कार पाउने भएका छन्। उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना प्रहरीलाई प्रत्येक महिना नगद पुरस्कार दिनेगरी मंगलवार महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल बंगलादेश बैकबीच सहमति भएको छ। सहमतिपत्रमा हस्ताक्षर गर्दै परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले ड्युटीमा खटिएका प्रहरीको… https://ift.tt/2IU1IPj
Post a Comment
Thanks.