
काठमाडौं: सामान्य अवस्थामा रहेको मानिसको शरीर कहिलेकाही बैचैन हुन्छ। हाच्छिँउ आउँछ। शरीर चिलाउँछ। डा आशिष खनालकाअनुसार मेडिकल भाषामा त्यसलाई नै एलर्जी भनिन्छ। डा खनालकाअनुसार हामीले खाएको खाना तथा वातावरणले आन्तरिक वा बाह्य रुपमा प्रतिक्रिया भई शरीरमा बेचैन हुनु नै एलर्जी हो। 'एलर्जी हुनलाई कुनै कारण चाहिन्न। जुन सुकैबेला शरीरका जुनसुकै ठाउँमा… https://ift.tt/2pKQBQr
Post a Comment
Thanks.