![](http://www.pahilopost.com/assets/upload/contentthumb/29526822_10216047768205033_2125284168_o.jpg)
ललितपुर: नेपाल होस्टल एसोसिएसन र ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी हस्पिटलबीच ११ बुँदे स्वास्थ्य सम्झौता भएको छ। एसोसिएसन ललितपुरकी अध्यक्ष सुनिता बाटाजु र हस्पिटलका प्रबन्ध निर्देशक डा. विजय रिमालले स्वास्थ्य सम्झौताको सहमतिपत्र एकअर्कामा हस्ताक्षर गरेका छन्। स्वास्थ्य सम्झौतापश्चात् होस्टल संचालक, संचालकका परिवार र होस्टलमा बसोबास गर्ने छात्रछात्राहरुले हस्पिटलबाट उपचारमा सहुलियत प्राप्त गर्नेछन्।… https://ift.tt/2ukfmrx
Post a Comment
Thanks.