![](http://www.pahilopost.com/assets/upload/contentthumb/Pooja-Bhatt-pens-her-second-book-and-it%E2%80%99s-about-her-father-Mahesh-Bhatt.jpg)
बलिउड हिरोइन तथा निर्देशक पूजा भट्टले आफ्नो दोस्रो पुस्तकका लागि काम थालेकी छिन्। पूजाको दोस्रो किताव उनकै बाबु महेश भट्टमाथि हुनेछ। विवादित, निडर र रोचक फिल्म निर्देशकको छवि बनाएका महेश भट्टमाथि किताव लेख्न लागेको पूजाले स्वीकार्दै भनिन्, 'मैले मेरो दोस्रो कितावका लागि काम थालेको छु। यो मेरो बुबामाथिको हुनेछ।'… http://ift.tt/2DHWn9O
Post a Comment
Thanks.