ईयुको रिपोर्टमा खसआर्य र क्रिश्चियन बारे के छ?
काठमाडौं : युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले हिजो सार्वजनिक गरेको अन्तिम रिपोर्टका केही सुझावहरुलाई राजनीतिक दलका नेताहरुले विरोध गरेका छन्। मुख्यतः प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फ समावेशी क्लस्टरबाट खसआर्यलाई हटाउनु पर्ने सुझावका विषयमा नेताहरुले आलोचना गरेका हुन्। नयाँ शक्ति नेपालका संयोजक तथा संवैधानिक समितिका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम… http://ift.tt/2IHlwFe
Post a Comment
Thanks.