चारा घोटालामा तीन महिनामा तीन फैसला, दुमका ट्रेजरी काण्डमा लालुलार्इ १४ वर्ष जेल
नयाँ दिल्लीः भारतको विशेष अदालतले विहारका मुख्यमन्त्री लालु यादवलार्इ १४ वर्षको जेल सजाय सुनाएको छ। चारा घोटाला प्रकरणमा उनलार्इ अदालतले १४ वर्षको जेल सजाय सुनाएको हो। योसँगै उनलार्इ ६० लाख रुपैयाँ समेत जरिवाना लगाइएको छ। चारा घोटाला केसमा जोडिएको दुमका ट्रेजरी केसमा सीबीअार्इको विशेष अदालतले उनलार्इ १४ वर्ष जेल सजायसहित… https://ift.tt/2IQTDec

Post a Comment
Thanks.