अन्तरजातिय विवाह गरेका दम्पतिको दुस्मन बने बारा प्रहरी
वीरगंज : बारा प्रहरीले अन्तरजातिय विवाह गरेका एक दम्पतिलाई जबरजस्ति छुटयाएको घटना सार्वजनिक भएको छ। प्रहरीले प्रेम विवाह गरेका बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ का २६ वर्षिय सूर्य प्रताप पटेल र बाराकै कलैया उपमहानगरपालिका वडा नम्बर ३ की २४ वर्षिया किरण गुप्तालाई अभिभावकले दिएको उजुरीको अधारमा ती दम्पतिलाइ छुट्टाएको… https://ift.tt/2INNxLr
Post a Comment
Thanks.