
काठमाडौं: कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी कानुन परिमार्जन हुने बताएका छन्। आज १६ बुँदे प्रतिवद्धता जारी गर्दै मन्त्री तामाङले न्यायाधीशहरुको आचरण कायम राख्न उक्त कदम चाल्न लागिएको बताएका छन्। आज सार्वजनिक गरेको मन्त्रालयको कार्ययोजना र प्राथमिकताको १२ औं नम्बरमा लेखिएको छ… http://ift.tt/2FLtcbN
Post a Comment
Thanks.