
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले देशको जागिर खाएर विदामा बस्ने, विदामै बसेर बिदेशको जागिर खाने कर्मचारीलाई नछाड्ने चेतावनी दिएका छन्। राजधानीको तीनकुनेस्थित पेन्टागन कलेजले सामाजिक सेवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले यस्तो चेतावनी दिएका हुन्। आफूले नयाँ मन्त्रालय सम्हाल्नसाथ एउटा पत्र… http://ift.tt/2GH2I8q
Post a Comment
Thanks.