भगवान शिवजीलाई छिट्टै प्रसन्न गराउनको लागी , यी पाच कुराको ख्याल राख्नु जरुरि हुन्छ |

साउन को महिना मा बिशेस रुप मा भगवान शिब जी को पुरा गर्ने गरिन्छ, मान्यता अनुसार यो बेला भगवान शिवजी भक्त हरु प्रति छिट्टै प्रसन्न हुने गर्नु हुन्छ, जसको लागि यी पाच कुरा को ख्याल राख्नु जरुरि हुन्छ |

पूर्व दिशा तर्फ

प्रात काल मा उठेर पुजा गर्न शुभ मानिन्छ | एस्तो बेला सदैब शिबजी को को पुजा पुर्ब दिशा तर्फ फर्केर गर्नु पर्ने हुन्छ |

पश्चिम दिशा तर्फ

धेरै जसो मान्छे हरु साझ पख पनि शिब जी को साधना गर्ने गर्छन | यो बेला शिब जी को साधना गर्दा सदैब पशिचम तर्फ फर्किएर पुजा आराधना गर्ने गर्नु पर्छ |

उत्तर दिशा तर्फ

रात को समय मा शिब जी को उपासना गर्दा गलत दिशा मा बस्नु हुदैन | रात को समय मा सदैब उत्तर दिशा तर्फा फर्किएर पुजा आराधना गर्ना ले शिब जी छिटो प्रसन्न हुने मान्यता छ |
जल लाई समावेश गर्न नभुलौ

शिब जी को पुजा मा जल समावेश गर्नु राम्रो मानिन्छ | शिब जी को साथ मा माता पार्वती अनि नन्दी लाई पनि जल अर्पित गर्नु पर्छ |

सोमबार को दिन हुन्छ विशेष

शिब जी को पुजा मा सोमबार को दिन बिशेष हुने गर्छ| सोमबार को दिन शिब जी को पुजा आराधना गर्ना ले भक्त हरु को छिटो मनोकामना पुरा हुन्छ भन्ने मान्यता रही आएको छ |

http://ift.tt/2t9PzgF
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.