पूर्व पश्चिम राजमार्गमा सिलिण्डर बम Unknown 10:50 AM A+ A- Print Email मंगसिर १३। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोताह गाबिस ८ स्थित महुली पुलमा दुईवटा सिलिण्डर बम फेला परेको छ। नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा गइ डिस्पोजल गरेको छ । संग्युक्त मधिसे मुक्ति मोर्चाले राखेको हुन सक्ने नेपाली सेनाको भनाई l Labels: राष्ट्रिय