नेपाल टेलिकमको सिम तथा रिम को पुनर्दर्ता सुल्क घट्यो Unknown 9:55 AM A+ A- Print Email मंगसिर १०। नेपाल टेलिकमले आजबाट लागु हुने गरि हराएका सिम /रिम तथा बिग्रिएका सिम /रिम निकाल्दा लाग्ने दस्तुर रु १०० बाट घटाएर रु ५० कायम गरेको छ। अब भने टेलिकमका ग्राहकले हराएको सिम झिक्दा रु ९० तिर्दा रु ५० बराबरको टक टाइम समेत प्राप्त गर्ने छन्। Labels: ज्ञान बिज्ञान