![](http://www.pahilopost.com/assets/upload/contentthumb/sompal-kami-of-nepal-poses-for-a-picture-during-the-nepal-portrait-picture-id9269723281.jpg)
काठमाडौं : फास्ट बलर सोमपाल कामीले लिस्ट ए क्रिकेटमा ५० विकेट पुरा गरेका छन्। जिम्बावेमा भइरहेका वर्ल्ड कप क्वालिफायर अन्तर्गत नेदरल्याण्डको सुरुवाती २ विकेट लिदै सोमपालले उक्त सफलता हात पारेको हुन्। सोमपालले ओपनर वेस्ले वारेसी र बेन कुपर दुवैलाई शुन्यमा आउट गरेका थिए। सोमपालले आफ्नो सुरुको दुई ओभरमा १-१ विकेट… http://ift.tt/2piPur3
Post a Comment
Thanks.