![](http://www.pahilopost.com/assets/upload/contentthumb/4A40098D00000578-0-image-m-6_1521199136394.jpg)
युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा दुई इंगलिस क्लब भिड्ने भएका छन्। क्वाटरफाइनल पुगेका ३ स्पानिस क्लबले भने एकआपसमा भेट टारेका छन्। शुक्रवार गरिएको ड्र अनुसार इंगलिस क्लब म्यानचेष्टर सिटी र लिभरपुल अन्तिम आठमै भिड्ने भएका हुन्। यस्तै साविक विजेता रियल मड्रिडले इटालियन क्लब युभेन्ट्ससँग प्रतिस्पर्धा गर्नेछ भने बार्सिलोनाले अर्को इटालियन… http://ift.tt/2pim7Va
Post a Comment
Thanks.