![](http://www.pahilopost.com/assets/upload/contentthumb/dnd2.JPG)
काठमाडौँ : 'डान्स नेपाल डान्स'को अन्तिम चरणमा पुगेकी थिइन् योगिशा खत्री। नौ वर्षकी योगिशाको कलासामु परिवार नतमस्तक थिए। सानैमा 'रियालिटी सो' को विजेता बनाउन परिवार सक्रिय बनेको थियो। कसैगरी पनि जिताउन उनीहरु डटिरहेका थिए। 'रियालिटी सो'मा शीर्ष १० छनोट भइन् उनी, ४ सय जनाबाट। छानिएकासँग १ देखि ८ लाख रुपैयाँसम्म… http://ift.tt/2FItikq
Post a Comment
Thanks.