
सर्लाहीः गोली प्रहार गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।  सर्लाही  ४५ वर्षीय उमेश पासवानलाई सर्लाही प्रहरीले मंगलबार लालबन्दी नगरपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी महसुद आलम खानले बताए। प्रहरीको खोजी सुचीमा रहेका पासवानलाई डिएसपी राजेश थापा, प्रहरी निरिक्षक अनिल ठकुरी र सई राजेश… http://ift.tt/2psrvWC
 
Post a Comment
Thanks.