
काठमाडौं: नेपाल सरकारले भूमिहीन तथा सुकुम्बासी व्यवस्थापनका लागि सुकुमबासी आयोग बनाएको वर्षौ भइसक्यो तर मधेशमा बस्दै आएका लाखौं मुसहर परिवारको भूमि व्यवस्थापन हुन सकेको छैन। वर्षौदेखि बस्दै आएका मुसहरको बस्तीका जग्गाहरु भूफियाले सरकारी निकायसँगको मिलोमतोमा नीजिकरण गराइरहेका छन्। सुनसरी र सप्तरीका मुसहर बस्ती खाली गराउने काम सुरु भइसकेको छ। सप्तरीका… https://ift.tt/2G2UDhn
Post a Comment
Thanks.