वर्ल्ड कप क्वालिफायर : नेदरल्याण्डले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौं : जिम्बावेमा भएरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आज सातौँ स्थानको प्लेअंफका लागि नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ। क्वेक्वेमा नेदरल्याण्ड्सले टस जितेर पहिले ब्याटिङ रोजेको छ। नेपाल र नेदरल्याण्ड्सबीच यसअघि ४ खेल भएको थियो। जसमा दुवैले २-२ खेल जितेका थिए। नेपालले पिएनजीलाई तथा नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौँ स्थानको प्लेअफका… http://ift.tt/2DyN3VR
Post a Comment
Thanks.