
काठमाडौं : भूमि सुधार कार्यालय भक्तपुरका नायव सुब्बा कमल भुजेल मोही नामसारीका लागि १० हजार रुपैयाँ घुस लिँदै गर्दा समातिएका छन्। कार्यालयको ट्वाइलेट अगाडिबाट घुसको रकम बुझ्दैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भुजेललाई समातेको हो। http://ift.tt/2G6877Y
Post a Comment
Thanks.