भैरहवामा यति एयरको विमानको 'चक्काजाम' : तीन पटक दुर्घटनाबाट जोगिसकेको छ यो विमान
काठमाडौँ : लुम्बिनी नजिकैको गौतमबुद्ध विमानस्थलमा आइतबार साँझ यति एयरको विमान दुर्घटना हुनबाट जोगिएको छ। २६ जना यात्रु र चालक दलका सदस्य चढेको ९एन-एजेसी कलसाइनको जेटस्ट्रिम ४१ विमान काठमाडौंबाट साँझ ४:४० मा उडेर साँझ ५:११ मा अवतरण गर्ने क्रममा रनवेमा गुडिरहेको बेला नोज ह्विल लक भएको थियो। विमान दुर्घटना भएको… http://ift.tt/2GGj8hF
Post a Comment
Thanks.