अन्तत: माग्ने बुढाले सलमान खानसँग मागे माफी, भने ‘हतारमा मैले गल्ती गरेँ

एजेन्सी । बलिउड चर्चित अभिनेता सलमान खान ‘दबंग द टुर’ अन्तर्गत तत्काल नेपाल नआउने भएपछि विभिन्न खालका टिका टिप्पणीहरु आउने क्रम तत्कालै सुरु भइहाल्यो ।

सोही सूचिमा हाँस्य कलाकार केदार प्रसाद घिमिरे अर्थात माग्नेबुढाले पनि भारतीय अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको विषयमा खुशी सहितको स्टाटस लेखेपछि उनी विबादमा तानिए ।

उनले आफुलाई स्टाटस पोस्ट भईसकेपछि एक देशको कलाकारले अर्को देशको कलाकारलाई नकारात्मक टिप्पणी गर्नु गलत भन्दै धेरेले फोन सम्पर्क तथा मेसेज पठाएपछि आँफुले गल्ती गरेको महशुस गरेर माफी मागेको उल्लेख गरेका छन् ।

पछिल्लो

स्टाटसमा लेखेका छन्, ‘हतारमा गल्ति भएकै हो । एउटा थोक भन्न खोज्दा अर्कै थोक भयो । सलमान, आयोजक र सलमानका प्रशंसकसँग क्षमा चाहन्छु ।’ सलमान खानको यहि फाल्गुन २६ गते हुने भनिएको कार्यक्रम बैशाखमा हुने आयोजकले जनाएको छ ।

The post अन्तत: माग्ने बुढाले सलमान खानसँग मागे माफी, भने ‘हतारमा मैले गल्ती गरेँ appeared first on Taja nepali news.

http://ift.tt/2FNFf51
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.