यी हिरोइन जसले फिल्म खेल्न निर्देशकसँग रात विताए! (फोटो सहित)

एजेन्सी । अधिकांश फ्यानलाई फिल्म जगतको दुनियाँ बाहिरबाट निकै रंगीन देखिने गर्छ । जबकि सत्य त के भने पर्दाको पछाडी कथाको मात्र कालो हुन्छ ।

एक दुई मात्र होइन् यस्ता कालो कर्तुतका लामो फेहरिस्त छ जहाँ कसैको सपना साकार पार्न जस्तोसुकै क्रियाकलाप समेत गर्न बाध्य पारिन्छ ।

प्रसंग यो हो कि कैयौ हिरोइनले आफ्नो अनुभवमा फिल्ममा रोल पाउन निर्माता तथा निर्देशकबाटै रात बिताउने प्रस्ताव आएको र कतिले त रातै विताएर स्टार बनेको स्वीकारेका छन् ।

जसले रात विताउने सम्झौता गरेर रात विताए उनीहरुको भाग्य चम्कियो र जसले अस्वीकार गरे उनीहरुको हातबाट फिल्म नै फुत्कियो ।

यसरी रात विताउन प्रस्ताव आएका र रातै विताएका हिरोइनहरु यसप्रकार छन्:

विपाशा वसुः

र्खरै विहे बन्धनमा बाधिएकी अभिनेत्री हुन् विपाशा बसु । ४० वर्ष उमेर कटिसक्दा उनी बुढीकन्या नै थिइन् ।

उनलाई चर्चित फिल्ममेकर साजिद खानले फिल्म ‘हमशकल्स’को शुटिङका क्रममा सेक्सको प्रस्ताव राखेका थिए ।

साजिदको यो प्रस्तावबाट रिसाएर विपाशाले प्रहरीमा उजुरी समेत दिएकी थिइन् ।

पछि साजिदले करोडौं रुपैया दिएपछि विपाशाले मुद्दा फिर्ता लिएकी थिइन् ।

उसो त विपाशाले सुरुसुरुमा धेरै निर्देशकसँग रात विताएको खबर बेला बेला आउने गरेकै हुन्छ ।

कंगना रनवत

कंगनाले त एक अन्तर्वार्तामा खुलेयाम आफ्नो यौन शोषण भएको बताइसकेकी छिन् । उनले आफैले फिल्म इण्डस्ट्रीमा प्रवेश गर्दा सुरुसुरुका दिनमा आफ्नो यौन शोषण भएको उल्लेख गरेकी थिइन् । यो मामिलामा उनी कैयौपटक मुछिएकी समेत छिन् । उनले दिलवाने नामका निर्देशकसँग आफूले रात विताउने सम्झौता गरेको खुलासा गरेकी थिइन् ।

ममता कुलकर्णी

अभिनेत्री ममता कुलकर्णी बलिउडका थुप्रै फिल्मकी हिरोइन हुन् । ममताले पनि खुलासा गरेकी थिइन् कि निर्देशक राजकुमार सन्तोषीले उनलाई सेक्सको बदलामा फिल्म खेलाउने प्रस्ताव राखेका थिए ।

वीना मलिक

पाकिस्तानी अभिनेत्री वीना मलिकलाई पनि निर्देशक हेमन्त मधुकरसँग मध्यरातिसम्म अंगालोमा फेला पारिएको थियो । पछि मात्रै थाहा भयो वीना फिल्म पाउने चक्करमा यो सबै गरिरहेकी थिइन् ।

पायल रोहतगी

अभिनेत्री पायल रोहतगी पनि निर्देशकको शिकार भएकी थिइन् । फिल्म ‘शंघाई’को कास्टिंगको क्रममा निर्देशक दिबाकर बैनर्जीले शरीरका कपडा उतार्न लगाएका थिए । तर, पायनले नमानेपछि उनलाई फिल्मबाट निकालियो ।

प्रीति जैन

सन २००४ मा अभिनेत्री प्रीति जैनले निर्देशक मधुर भण्डारकरमाथि बलात्कारको गम्भीर आरोप लगाएकी थिइन् । तर, पछि प्रीति जैनलाई मधुर भंडारकरको सुपारी (मार्न खोजेको) दिएको आरोपमा गिरफ्तार गरियो ।

(भारतीय मिडियाहरुको सहयोगमा)

The post यी हिरोइन जसले फिल्म खेल्न निर्देशकसँग रात विताए! (फोटो सहित) appeared first on Taja nepali news.

http://ift.tt/2FalWWD
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.